नियम १४
अभिलेख गोप्य हुने
(१) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए
तापनि दुर्घटना जा“चको लागि बाहेक देहायका अभिलेखहरु गोप्य रहने छन् ः-
(क) जा“चको क्रममा विभिन्न व्यक्तिस“ग गरिएको सोधपुछ वा लिइएको बयान,
(ख) वायुयान सञ्चालनस“ग सम्बद्ध व्यक्तिस“ग भएको सूचना आदान प्रदानका लिखित वा रेकर्ड गरिएका अभिलेख,
(ग) दुर्घटनामा परेका व्यक्तिको मेडिकल र अन्य व्यक्तिगत जानकारी,
(घ) ककपिट भ्वाइस रेकर्डिङ्ग र त्यस्तो रेकर्डिङ्गको ट्रान्सक्रिप्ट,
(ङ) एयर ट्राफिक कन्ट्रोल इकाईको रेकर्डिङ्ग तथा त्यस्तो रेकर्डिङ्गको
ट्रान्सक्रिप्ट, फ्लाइट रेकर्डर लगायत सूचनाको विश्लेषणात्मक कथन,
(च) ककपिट इमेज रेकर्डिङ्ग र त्यस्तो रेकर्डिङ्गको कुनै अंश वा ट्रान्सक्रिप्ट ।
(२) कसैले पनि मन्त्रालयको पूर्व स्वीकृति बिना दुर्घटनाको जाँचको
सिलसिलामा प्राप्त सूचना तथा प्रतिवेदन प्रकाशन गर्न र वितरण गर्न हुँदैन ।
तर मन्त्रालयबाट प्रतिवेदन सार्वजनिक भईसकेपछि त्यस्तो सूचना प्रकाशन
वा वितरण गर्न कुनै बाधा पर्ने छैन ।